सोलुखुम्बु : सोलुखोलामा निर्माण सम्पन्न मध्य (मीड) सोलुखोला जलविद्युत आयोजनाले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ ।