
काठमाडौं । मिड सोलु हाइड्रो पावर लिमिटेडले साउन १४ गतेदेखि पहिलो चरणको सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

सोलुखुम्बु : सोलुखोलामा निर्माण सम्पन्न मध्य (मीड) सोलुखोला जलविद्युत आयोजनाले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ ।

स्थापनादेखि सेयर जारी गर्ने चरणसम्म एनआइसी एसिया क्यापिटलको परामर्श