काठमाडौं । मिड सोलु हाइड्रो पावर लिमिटेडले साउन १४ गतेदेखि पहिलो चरणको सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो । 

Leave Reply